दफा
इजलास कायम गर्ने र मुद्दा सर्ने
(१) ऐनको दफा ३ को उपदफा (४) बमोजिम इजलास कायम गर्दा अदालतको कार्यबोझ र भौगोलिक सुविधालाई समेत विचार गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम इजलास कायम भएमा अदालतमा विचाराधीन मुद्दा सम्बन्धित प्रादेशिक क्षेत्राधिकार भएको इजलासमा सर्नेछ।